Section 24
संस्थाको दायित्व
: कुनै संस्थाले यो ऐन बमोजिम कसूर हुने कार्य गरेमा त्यस्तो संस्थाको मुख्य प्रशासकीय अधिकारीको हैसियतमा काम गर्ने अधिकारी सजायको भागी हुनेछ ।
तर आफू मुख्य प्रशासकीय अधिकारी हुनुभन्दा अगावै भएका कसूरको हकमा त्यस्तो व्यक्ति सजायको भागी हुने पर्ने छैन ।
तर आफू मुख्य प्रशासकीय अधिकारी हुनुभन्दा अगावै भएका कसूरको हकमा त्यस्तो व्यक्ति सजायको भागी हुने पर्ने छैन ।